दफा ४५
फोहरमैला व्यवस्थापनमा संलग्न सामुदायिक क्षेत्रका निकायकोे अभिलेख राख्ने
(१) प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रको फोहरमैला व्यवस्थापनमा काम गर्ने सामुदायिक क्षेत्रको अद्यावधिक विवरण राख्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम राखिने विवरणमा त्यस्तो क्षेत्रले काम गरिरहेको क्षेत्र र प्रकृति, जनशक्ति, आर्थिक तथा प्राविधिक स्रोत तथा स्थानीय तहले तोेकेको अन्य विवरण समेत उल्लेख गर्न सकिनेछ ।